गृहमन्त्रीलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट छैन: कांग्रेस नेता कोइराला

काठमाडौं । कांग्रेसका नेता डा.शेखर कोइरालाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको दाबी गरेका छन । आज (शनिबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन । उनले भने, ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो … Continue reading गृहमन्त्रीलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट छैन: कांग्रेस नेता कोइराला